सभापति शेरबहादुर देउवा निरंकुश भएको भन्ने पौडेल–सिटौला समूहको आरोपलाई कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले खण्डन गरेका छन् । पार्टी विधानले दिएको अधिकार प्रयोग गरेर नै सभापतिले विभागहरू गठन गरेको उनको दाबी छ ।
@Naya Patrika