
The Headliners with Dr. Prakash Sharan Mahat – Journalist Anil Pariyar
August 28, 2017
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतसँग प्रधानमन्त्रीको भारत भ्रमण, संविधान संशोधनका बारे दिइएको अभिव्यक्ति र प्रधानमन्त्रीको भारत भ्रमणको सान्दर्भिकताका बिषयमा छलफल गरेका छौँ।